डोनेशन

आर्थिक सहयोग गर्नुहोस्

नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरूलाई सहयोग गर्नुहोस्

नील हिरा समाजले नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको अधिकारका क्षेत्रमा काम गर्दछ । तपाइँको आर्थिक सहयोगले हामीलाई वकालत / पैरवी, जनचेतनामूलक / शैक्षिक कार्यक्रम, एच आइ भि उपचार इत्यादी माध्यमहरूबाट लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
समुदायलाई नेपालमा समानता, मान्यता तथा संरक्षणको लक्ष पुर्याउन सहयोग गर्दछ ।

सहयोगका निम्ती

बैंक विवरण

एभरेष्ट बैंक लिमिटेड

खाता नाम:

Blue Diamond Society/नील हिरा समाज

खाता नम्बर:

०१४-००१०५२००३१७

बैंक शाखा नाम:

एभरेष्ट बैंक लिमिटेड, लाजिम्पाट

स्विफ्ट कोड:

EVBLNPKA

सम्पर्क

सम्पर्कमा रहनुहोस्

+९७७ ०१ ४४४३५०

}

बिहान - बेलुका ९ - ५